महिलामा यसकारण हुन्छ बाँझोपन, यस्ता लक्षणलाई नगर्नुहोस् वेवास्ता

काठमाडौँ । महिलामा हर्मोन परिवर्तनको कारण पोलिसिस्टिक ओभरी सिन्ड्रोम समस्या देखा पर्न थाल्छ। केहि समयअघि युनिभर्सिटि अफ बार्सिलोना, स्पेनको एक अनुसन्धानमा पोलिसिस्टिक ओभरी सिन्ड्रोम लामो समयसम्म रहनाले बाझोपनको समस्या हुन सक्ने बताइएको थियो। यो समस्या हरेक १० महिलामा एउटामा हुन सक्छ । महिलामा हुने यो एस्ट्रोजन र प्रोगेस्टटेरोन नामक सेक्स हर्मोनको कारण लेवल विग्रीन जान्छ … Continue reading महिलामा यसकारण हुन्छ बाँझोपन, यस्ता लक्षणलाई नगर्नुहोस् वेवास्ता